नेपाल एसबिआई बैंक लुटपाटमा घरधनीकै संलग्नता, योजना तीन महिना अघि नै तयार भएको खुलासा
काठमाण्डौ । सिन्धुलीको घ्याङलेख गाउँपालिका–२ हायुटारमा रहेको नेपाल एसबिआई बैंक शाखामा पुस २९ गते साँझ भएको ३ करोड ७ लाख रुपैयाँको लुटपाटमा प्रहरीले सात जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। पक्राउ परेकामा बैंक रहेको घरधनी, स्थानीय तथा अन्य जिल्लाका व्यक्तिहरू छन्।पक्राउ पर्नेमा काभ्रेका भागवत सिंह थापा, सिन्धुलीका चतुरमान बज्यु, चितवनका शशांक श्रेष्ठ, नुवाकोटका मिलन...

