नेपाल वेयरहाउजिङले डाक्यो साधारण सभा, यस्ता छन् प्रस्ताव
काठमाण्डौ । नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको पुस २४ गते बसेको सञ्चालक समितिको बैठकले सातौं वार्षिक साधारण सभा डाकेको हो । बैठकले आगामी फागुन १ गते सिमरामा रहेको होटल श्रेष्ठ रेसिडेन्सीमा अपरान्ह २ बजेदेखि सभा सुरु गर्ने निर्णय गरेको हो । उक्त सभामा कम्पनीको उद्देश्य थप गर्न प्रबन्धपत्रमा आवश्यक संशोधन गर्ने र कम्पनीको...

