आईतवार, फाल्गुन ११,२०८१ 04:40:32
IME remit
  • आईतवार, फाल्गुन ११,२०८१ 04:40:32
अलटाईम हाईलाई ब्रेक गर्ने दिशामा बजार, एकैदिन बने फेरि तीन नयाँ रेकर्ड
STOCK MARKET

अलटाईम हाईलाई ब्रेक गर्ने दिशामा बजार, एकैदिन बने फेरि तीन नयाँ रेकर्ड

काठमाण्डौ । अलटाइम हाईलाई ब्रेक गर्ने दिशातर्फ अगाडि बढेको बजारमा आज फेरि केही नयाँ रेकर्डहरु बनेका छन् ।  नेप्से परिसूचकले ३ वर्षपछि ३००० माथिको यात्रा तय गर्दा साताको अन्तिम कारोबार दिन बिहीबार करिब ३० अर्बको सेयर कारोबार भएको छ ।  नेप्सेमा आज ३३४ कम्पनीका ६ करोड ८९ लाख ८० हजार ३४६ कित्ता सेयर ३ लाख ११ हजार ५३६ वटा कारोबारमार्फत किनबेच भएको हो ।

बजारमा उच्च करेक्सन भएकै दिन बने ३ नयाँ रेकर्ड !
STOCK MARKET

बजारमा उच्च करेक्सन भएकै दिन बने ३ नयाँ रेकर्ड !

काठमाण्डौ । मंगलबार उच्च अंकले करेक्सन भएको बजारमा तीनवटा नयाँ रेकर्ड बनेका छन् ।  बजार घट्दा समेत नेप्सेमा भने तीनवटा पोजिटिभ रेकर्ड बनेका हुन् ।  यो दिन बजारमा सबैभन्दा धेरै कारोबारको नयाँ रेकर्ड बनेको छ। कुल २३ अर्ब ७१ करोड ६७ लाख बढीको कारोबार भएको छ । नेप्सेको इतिहासमा एउटै कारोबार दिन यति धेरै भोल्युममा यसअघि कहिल्यै कारोबार भएको थिएन । 

सोमबार सेयर बजारमा बने यस्ता २ रेकर्ड
STOCK MARKET

सोमबार सेयर बजारमा बने यस्ता २ रेकर्ड

काठमाण्डौ । उछालको गतिमा दौडिरहेको सेयर बजारमा सोमबार एउटा ऐतिहासिक रेकर्ड बनेको छ ।  नेपाल स्टक एक्सचेञ्जको इतिहासमै सबैभन्दा धेरैवटा कारोबार भएको दिनको रुपमा साउन १४ गते सोमबारले रेकर्ड बनाएको हो । 

हिमालयन रिले ८ दिनमै बनायो नयाँ रेकर्ड, बन्यो सातौं ठूलो कम्पनी
STOCK MARKET

हिमालयन रिले ८ दिनमै बनायो नयाँ रेकर्ड, बन्यो सातौं ठूलो कम्पनी

काठमाण्डौ । सूचीकृत भएको छोटो समयमै हिमालयन रि इन्स्योरेन्स लिमीटेड दोश्रो बजारमा ठूला कम्पनीको सूचीमा पर्न सफल भएको छ ।  हिमालयन रि इन्स्योरेन्स बजार पूँजीकरणका हिसाबले नेप्सेको सातौं सबैभन्दा ठूलो कम्पनी बनेको हो । 

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.