Capital Market

एनआइसी एशिया क्यापिटलका म्युचुअल फण्डहरुको सम्पत्ति बढ्यो, आम्दानी कुनको कति ?

काठमाण्डौ । एनआइसी एशिया क्यापिटलद्वारा सञ्चालित म्युचुअल फण्डहरुको सम्पत्ति उल्लेख्य बृद्धि भएको छ । क्यापिटलद्वारा खुला तथा बन्दुमुखी गरी हाल ६ वटा म्युचुअल फण्ड सञ्चालित छन् ।  फण्डहरुले सार्वजनिक गरेको २०८१ असार मसान्तसम्मको वार्षिक वित्तीय विवरण बमोजिम क्यापिलटका योजनाहरुको आम्दानीसँगै सम्पत्ति बृद्धि भएको देखिएको छ ।  फण्डहरुले सेयरबजारमा तथा डिबेञ्चरमा...