निप्पोन फर्मास्युटिकलले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग
काठमाण्डौ । निप्पोन फर्मास्युटिकल लिमिटेडले प्राथमिक सेयर (आईपीओ)निष्कासन गर्ने भएको छ । कम्पनीले विद्यमान धितोपत्र दर्ता तथा निष्काशन सम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँड सम्बन्धि निर्देशिकाहरुमा भएको व्यवस्था बमोजिम निकट भविष्यमा नियमनकारी निकायहरुबाट आवश्यक स्वीकृति प्राप्त गरी सर्वसाधारणमा सेयर निष्कासन गर्ने भएको हो । कम्पनीले उक्त सेयर...

