मंगलवार, पुष ९,२०८१ 02:03:17
IME remit
  • मंगलवार, पुष ९,२०८१ 02:03:17
जापानका यी ३ अटो निर्माता कम्पनी मर्ज हुँदै, वार्षिक ८० लाख युनिट कार उत्पादन गर्ने लक्ष्य
AUTO

जापानका यी ३ अटो निर्माता कम्पनी मर्ज हुँदै, वार्षिक ८० लाख युनिट कार उत्पादन गर्ने लक्ष्य

काठमाण्डौ । जापानका तीन दिग्गज अटो निर्माता कम्पनी अन्ततःमर्ज हुने भएका छन् । विश्वप्रसिद्ध कम्पनीहरु होन्डा, निसान र मित्सुविसी कम्पनीले एक आपसमा गाभिने घोषणा गरेका हुन् ।  यी कम्पनीहरुले यससम्बन्धी सम्झौतामा हस्ताक्षर समेत गरेका छन् । यी कम्पनीहरु मिलेर एउटा विशाल अटो निर्माता कम्पनी बन्ने लक्ष्य लिएका छन् । यो कदमलाई ईभी सेग्मेन्टका टेस्ला र चिनियाँ कम्पनीहरु जस्तै...

होन्डा र निस्सान मर्ज हुँदै, चिनियाँ अटो निर्मातासँग प्रतिष्पर्धा गर्न सहज हुने विश्वास
AUTO

होन्डा र निस्सान मर्ज हुँदै, चिनियाँ अटो निर्मातासँग प्रतिष्पर्धा गर्न सहज हुने विश्वास

काठमाण्डौ । जापानका दुई दिग्गज अटो निर्माता कम्पनी मर्जरमा जाने भएका छन् । अटो निर्माता कम्पनी होन्डा र निस्सान मर्जरमा जाने तयारीमा लागको हुन् ।  हाल यी दुवै कम्पनी मर्जरसँग सम्बन्धित वार्तामा रहेका छन् । तर अन्तिम सम्झौता कहिले हुन्छ र यसको प्रारुप कस्तो हुन्छ भन्ने विषयमा भने दुवै कम्पनीले केही पनि बताएका छैनन् । मंगलबार दुवै कम्पनीले एउटा संयुक्त विज्ञप्ती जारी गर्दै...

३ वर्षभित्र थप १० लाख युनिट सवारी साधन बिक्री गर्ने निस्सानको लक्ष्य
AUTO

३ वर्षभित्र थप १० लाख युनिट सवारी साधन बिक्री गर्ने निस्सानको लक्ष्य

काठमाण्डौ । विश्वप्रसिद्ध अटो निर्माता कम्पनी निस्सानले ३ वर्षको अन्तरालमा १० लाख युनिट अतिरिक्त सवारी साधन बिक्री गर्ने लक्ष्य राखेको छ । कम्पनीले सन् २०२६ को वित्त वर्षको अन्त्यससम्ममा १० लाख युनिट थप सवारी साधन बिक्री गर्ने र सन् २०३० सम्म विद्युतीय सवारी(ईभी)को उत्पादन खर्च ३० प्रतिशतले घटाउने लक्ष्य राखेको हो ।  

निसानले लञ्च गर्यो ईभी एसयुभी ‘अरिया निस्मो’,यस्ता छन् आकर्षक फिचर्स
AUTO

निसानले लञ्च गर्यो ईभी एसयुभी ‘अरिया निस्मो’,यस्ता छन् आकर्षक फिचर्स

काठमाण्डौ । जापानी अटो निर्माता कम्पनी निसानले इलेक्ट्रिक एसयुभी‘अरिया निस्मो’कार लञ्च गरेको छ । यो कारलाई कम्पनीले गत जनवरीमा टोकियो अटो सलोनमा पहिलो पटक सार्वजनिक गरेको थियो ।  कम्पनीले निस्मो फ्ल्यागसिप ईभी मोडल अन्तर्गत जापानमा अरिया निस्मोको सुरुवाति बिक्री आगामी जुनबाट गर्ने तयारी गरेको छ ।  ग्राहकहरुले बीसिक्स ई–४०आरसीई र बी९ ई–४०आरसीई मोडल गरी अरिया निस्मोका...

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.