निर्जीवन बीमा कम्पनीहरुले संकलन गरे रु.२०.८८ अर्ब प्रिमियम, सर्वाधिक शिखर र सगरमाथा लुम्बिनीको
काठमाण्डौ । निर्जीवन बीमा कम्पनीहरुले पौने २१ अर्ब रुपैयाँ प्रिमियम संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार चालु आवको दोस्रो त्रैमाससम्म १४ निर्जीवन बीमकले २० अर्ब ८८ करोड ३५ लाख रुपैयाँ बीमा शुल्कस भित्र्याएका हुन् । यो बीमाशुल्क आर्जन गत आवको सोही अवधिसम्मको तुलनामा ७.६७ प्रतिशत बढी हो । गत आवको यसै अवधिसम्म निर्जीवन बीमा कम्पनीहरुले १९ अर्ब ३९ करोड ६० लाख रुपैयाँ...