नर्भिक इन्टरनेशनल हस्पिटलद्वारा बुक विल्डिङ्ग विधिबाट आईपीओ निष्कासनका लागि रोड शो घोषणा
काठमाण्डौ । नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज लिमिटेडले बुक विल्डिङ्ग विधिमार्फत धितोपत्रको सार्वजनिक निष्कासन (आईपीओ) गर्ने तयारी अन्तर्गत योग्य संस्थागत लगानीकर्ताहरूसँग छलफल कार्यक्रम (रोड शो) आयोजना गर्ने भएको छ।कम्पनीले नेपाल धितोपत्र बोर्डद्वारा जारी बुक विल्डिङ्ग निर्देशिका, २०७७ अनुसार प्रारम्भिक विवरणपत्र प्रस्तुत गर्दै लगानीकर्ताहरूबाट आशय मूल्य ,...

