पर्वत पैयु खोला हाईड्रोपावरले आईपीओ निष्कासन गर्ने, साधारण सभा आह्वान
काठमाण्डौ । पर्वत पैयु खोला हाईड्रोपावर लिमिटेडले आईपीओ निष्कासनहको मुख्य अजेण्डासहित साधारण सभा आह्वान गरेको छ । कम्पनीको साधारण सभा आगामी पुस २८ स्याङजाको वासिलङमा रहेको गामबेसी होटलमा बिहान ११ बजेदेखि २ बजेसम्म आयोजना हुनेछ ।