प्रभु इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ?
काठमाण्डौ । प्रभु इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको फागुन १७ गते बसेको संचालक समितिको बैठकले आव २०८१ ८२ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश दिने निर्णय गरेको हो ।
TRENDING
काठमाण्डौ । प्रभु इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको फागुन १७ गते बसेको संचालक समितिको बैठकले आव २०८१ ८२ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश दिने निर्णय गरेको हो ।
काठमाण्डौ । प्रभू इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीको फागुन १७ गते साँझ ५ः१५ बजे बसेको सञ्चालक समितिको ४५९ औं बैठकले आर्थिक वर्ष २०८१/०८२ सम्मको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापूँजीको ८.७० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४६७९ प्रतिशत नगद लाभांश गरी कुल ९.१५७९ प्रतिशत लाभांश वितरणको निर्णय गरेको हो ।
काठमाण्डौ । प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । केही संस्थापक सेयरधनीहरुले आफ्नो नाममा कायममध्ये ११ लाख कित्ता संस्थापक सेयर बिक्री गर्ने इच्छा गरी आवश्यक व्यवस्था गरिदिन कम्पनी समक्ष निवेदन दिएकाले उक्त सेयर बिक्री गर्न लागिएको कम्पनीले जनाएको छ ।
काठमाण्डौ । प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस सेयर सेयरधनीहरुको हितग्राही (डिम्याट) खातामा जम्मा भएको छ । सेयर रजिष्ट्रार प्रभु क्यापिटलले आव २०८०/८१ का लागि पारित बोनस सेयर सेयरधनीको हितग्राही खातामा जम्मा गरेको हो । कम्पनीले एक सूचना जारी गर्दै गत साउन २३ गते सम्पन्न कम्पनीको २९ औँ वार्षिक साधारण सभाबाट पारित भएको १८ प्रतिशत बोनस सेयर सेयरधनीहरुको डिम्याट...
काठमाण्डौ । प्रभु इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०८१÷८२ का लागि १८ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । २९ औं वार्षिक साधारण सभाबाट प्रभु इन्स्योरेन्सले घोषणा गरेको बोनस सेयर र वित्तीय उपलब्धिले बीमा क्षेत्रमा सकारात्मक सन्देश दिएको छ । यसले बजारमा लगानीकर्ताको विश्वास अझ मजबुत बनाउने अपेक्षा समेत गरिएको छ ।आर्थिक तथा बजारको प्रतिकूल परिस्थितिमा समेत कम्पनीले गत...
काठमाण्डौ । प्रभु इन्स्योरेन्स लिमिटेडको वार्षिक साधारण सभा आज बस्दैछ । कम्पनीको २९ औँ वार्षिक साधारण सभा तीनकुने काठमाण्डौमा रहेको प्रभु कम्प्लेक्समा बिहान ११ बजेदेखि सुरु हुँदेछ । उक्त सभामा सञ्चालक समितिद्वारा प्रस्तावित १८ प्रतिशत बोनस सेयर र ०.९४७४ प्रतिशत नगद लाभांस गरी कुल १८.९४७४ प्रतिशत लाभांस वितरणको प्रस्ताव पारित गरिनेछ। सभामा यसअघिको ५०.१५ प्रतिशतको...
काठमाण्डौ । प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजना भएको छ । कम्पनीले घोषणा गरेको १८ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको हो । नेप्सेमा भएको समायोजनपश्चात कम्पनीको सेयरमूल्य प्रतिकित्ता ८०७.८० रुपैयाँ कायम भएको छ ।
काठमाण्डौ । प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडले घोषणा गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि कम्पनीले साउन २ गते बुक क्लोज गर्दैछ । यसर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीको उक्त लाभांश पाउन र सभामा सहभागी हुनका लागि योग्य हुनेछन् ।
काठमाण्डौ । प्रभु इन्स्योरेन्स लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ। असार २४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको २९ औँ वार्षिक साधारण सभा आह्वान गरेको हो। बैठकले आगामी साउन २३ गते शुक्रबारका दिन तीनकुने काठमाण्डौमा रहेको प्रभु कम्प्लेक्समा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो। उक्त सभामा सञ्चालक समितिद्वारा प्रस्तावित १८ प्रतिशत...
काठमाण्डौ । प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको असार ८ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांश घोषणा गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को वितरणयोग्य मुनाफाबाट हाल कायम रहेको चुक्तापूँजीको १८ प्रतिशत बोनस सेयर र ०.९४७७ प्रतिशत नगद(कर प्रयोजनका लागि) गरी कुल १८.९४७७ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।...
काठमाण्डौ । कुल आम्दानी घट्दा प्रभु इन्स्योरेन्स कम्पनीको नाफामा कमी आएको छ । कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म २० करोड २ लाख रुपैयाा खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ४८.८४ प्रतिशतले कम हो । अघिल्लो आवको सोही अवधिसम्म कम्पनीको नाफा ३९ करोड १४ लाख रुपैयाँ थियो । कम्पनीको खुद बीमाशु्ल्क आर्जन भने २.५७ प्रतिशतले बढ्दै ४७ करोड ६३ लाख पुगेको छ । यद्यपी...
काठमाण्डौ । प्रभु इन्स्योरेन्स लिमिटेडले बीमा दाबी भुक्तानी बुझिलिन आग्रह गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो । कम्पनीबाट जारी गरिएका विगतका आर्थिक वर्षहरुदेखि आव २०८१/८२ माघ मसान्तसम्म परेको दाबीहरुको निवेदन प्राप्त भएको र हालसम्म दाबी फछ्यौट प्रक्रियाका लागि आवश्यक कागजातसहित सम्पर्कमा नआएका बीमितहरुको लामो समय देखी दाबी भुक्तानी बाँकी...
काठमाण्डौ । प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । केही संस्थापक सेयरधनीहरुले आफ्नो नाममा कायम केही संस्थापक सेयरहरु बिक्री गर्ने इच्छा गरी आवश्यक व्यवस्था गरिदिन कम्पनी समक्ष निवेदन दिएकाले उक्त सेयर बिक्री गर्न लागिएको कम्पनीले जनाएको छ । कम्पनीको बिक्री गर्न लागेको सेयरको संख्या भने खुलाएको छैन । सेयर खरिदका लागि कम्पनीका विद्यमान...
काठमाण्डौ । प्रभु इन्स्योरेन्सले गत असोज ११ र १२ गते आएको बाढी तथा पहिरोबाट पीडितको राहत तथा पुर्नस्थापनाका लागि २५ लाख रुपैयाँ सहयोग गरेको छ । प्रधानमन्त्री दैवी उद्धार कोषमा इन्स्योरेन्सका तर्फबाट २५ लाख रुपैयाँ आर्थिक सहयोग गरिएको अध्यक्ष राजेन्द्र मल्लले जानकारी दिए । प्रभु इन्स्योरेन्सका अध्यक्ष मल्ल, सांसद समेत रहेका प्रभु गु्रपका अध्यक्ष देवि प्रकाश भट्टचन एवं...
काठमाण्डौ । प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडले आव २०७९/८० का लागि पारित बोनस सेयर सेयरधनीको हितग्राही (डिम्याट) खातामा जम्मा गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै गत वैशाख २० गते सम्पन्न कम्पनीको २८ औँ वार्षिक साधारण सभाबाट पारित भएको ४.७५ प्रतिशत बोनस सेयर सेयरधनीहरुको डिम्याट खातामा जम्मा गरेको जनाएको हो। उक्त बोनस सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) र सीडीएस एण्ड...
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा प्रभु इन्स्योरेन्स लिमिटेडको बोनस सेयर सुचीकृत भएको छ । आज नेप्सेमा कम्पनीको ४.७५ प्रतिशत अर्थात ६ लाख ५३ हजार ६५८.०७ कित्ता बोनस सेयर सूचीकृत भएको हो । कम्पनील आर्थिक वर्षका २०७९/८० का लागि ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद(कर प्रयोजनका लागि) गरी कुल ५ प्रतिशत लाभांश प्रदान गरेको थियो। सोही मध्येको ४.७५ प्रतिशत बोनस सेयर आज...
काठमाण्डौ । प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड(सेबोन)मा आवेदन दिएको छ । कम्पनीले १ः०.५०१५ अनुपातमा हकप्रद निष्कासनको अनुमति माग गर्दै असार १९ गते सेबोनमा आवेदन दिएको हो । कम्पनीले रु.१०० अंकित दरका ८३ लाख ५० हजार १३५.४४ कित्ता हकप्रद निष्कासनको माग गरेको छ । कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा...
काठमाण्डौ । प्रभु इन्स्योरेन्स लिमिटेडले हकप्रद निष्कासनको तयारी गरेको छ । कम्पनीले हकप्रद निष्कासन प्रयोजनका लागि बिक्री प्रबन्धक नियुक्त गरेको छ । कम्पनीले नेपाल बीमा प्राधिकरणले तोकेको चुक्तापूँजी पुर्याउन रु.१०० अंकित दरका ८३ लाख ५० हजार १३५.४४ कित्ता हकप्रद निष्कासन गर्न एनआईशी एशिया क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको हो । कम्पनी र...
काठमाण्डौ । प्रभु इन्स्योरेन्स कम्पनीले आफ्ना कर्मचारी सुविधाका लागि कुल १९ करोड रुपैयाँ भन्दा बढी रकम छुट्याएको छ । कम्पनीले गत आर्थिक वर्षमा कर्मचारी सुविधाका लागि १९ करोड २० लाख रुपैयाँ खर्च गरेको हो । कर्मचारी सेवा सुविधाका लागि खर्च गरेको उक्त रकम अघिल्लो आवको तुलनामा ३९.१७ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीले कर्मचारी सेवा सुविधाका लागि १३ करोड ७९ लाख रुपैयाँ...
काठमाण्डौ । प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडले लामो समयदेखि बीमा दाबी भुक्तानी लिन बाँकी रहेका बीमितहरुलाई बीमा दाबी भुक्तानी लिन आग्रह गरेको छ । कम्पनीले विभिन्न समयमा परेका दाबीहरुको निवेदन प्राप्त भएको तर तत्पश्चात हालसम्म दाबी फ्र्र्छौट प्रक्रियाका लागि आवश्यक कागजातसहित सम्पर्कमा नआएका त्यस्ता बीमितहरुको लामो समयदेखि दाबी भुक्तानी बाँकी रहेको कम्पनीले जनाएको छ...
काठमाण्डौ । प्रभु इन्स्योरेन्स लिमिटेडको वार्षिक साधारण सभा आज आयोजना हुँदैछ। कम्पनीको सञ्चालक समितिको ४३४ औँ बैठकको निर्णय बमोजिम कम्पनीको २८ औँ वार्षिक साधारण सभा आज आयोजना हुन लागेको हो । उक्त सभा तीनकुने काठमाण्डौमा रहेको प्रभु कम्प्लेक्समा आयोजना हुनेछ। सभामा सञ्चालक समितिद्वारा प्रस्तावित ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद लाभांस गरी कुल ५ प्रतिशत लाभांस...
काठमाण्डौ । आज दुई बीमा कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । प्रभु इन्स्योरेन्स र सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज (वैशाख ६ गते) अन्तिम दिन रहेको हो । दुवै कम्पनीले लाभांश वितरण तथा साधारण सभा प्रयोजनको लागि सोमबार वैशाख ७ गते बुक क्लोज गर्दैछन् । यसर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरुमात्रै यी कम्पनीहरुद्वारा...
काठमाण्डौ । प्रभु इन्स्योरेन्स लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ। कम्पनीको सञ्चालक समितिको ४३४ औँ बैठकले कम्पनीको २८ औँ वार्षिक साधारण सभा आह्वान गरेको हो। बैठकले आगामी वैशाख २० गते बिहिबारका दिन तीनकुने काठमाण्डौमा रहेको प्रभु कम्प्लेक्समा सभा आयोजना गर्ने निर्णय गरेको हो। उक्त सभामा सञ्चालक समितिद्वारा प्रस्तावित ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद...
काठमाण्डौ । प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको फागुन २० गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांश घोषणा गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०७९/८० को वितरणयोग्य मुनाफाबाट ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद(कर प्रयोजनका लागि) गरी कुल ५ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.