प्रभु स्टक मार्केटको औपचारिक उद्घाटन, चुक्तापुँजी रु २० करोड
काठमाण्डौ । प्रभु बैंक लिमिटेडको शतप्रतिशत स्वामित्वमा सञ्चालित प्रभु स्टक मार्केट लिमिटेडको औपचारिक उद्घाटन भएको छ । प्रभु बैक लिमिटेड, सञ्चालक समितिका अध्यक्ष लिलाप्रकाश सिटौलाले आज एक समारोहका बीच कारोबार सञ्चालनको औपचारिक उद्घाटन गरेका हुन् । सो कार्यक्रमा शुभकामना मन्तब्य दिँदै उनले प्रभु बैंकको सहायक कम्पनीको रूपमा स्थापित यस कम्पनीले आगामी दिनमा सेयर...