जेनजी आन्दोलनको प्रभावले वाणिज्य बैंकहरुको नाफा १४.९५% ले घट्यो, कुनको कति ?
काठमाण्डौ । वाणिज्य बैंकहरुको मुनाफा १४.९५ प्रतिशतले घट्न पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकहरुले चालु आवको ५ महिनासम्ममा २५ अर्ब ७२ करोड ७ लाख रुपैयाँ नाफा कमाएका छन् ।यो नाफा गत आवको सोही अवधिसम्मको तुलनामा झण्डै १५ प्रतिशत बढी हो । गत आवको ५ महिनामा वाणिज्य बैंकहरुले ३० अर्ब २४ करोड ८ लाख रुपैयाँ नाफा कमाएका थिए ।सो अवधिसम्म आइपुग्दा ६ वाणिज्य बैंकको नाफा...

