रिलायन्स स्पिनिङ मिल्सको साधारण सभा सम्पन्न, ३० प्रतिशत लाभांश पारित
काठमाडौं। रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको ३२औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। कम्पनीको आर्थिक वर्ष २०८१/८२ को वार्षिक साधारण सभा बिहीबार सम्पन्न भएको हो।सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन तथा लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरण पारित गरेको छ। साथै, आर्थिक वर्ष २०८२/८३ का लागि एपीएम एन्ड एसोसिएट्स, चार्टर्ड एकाउन्टेन्ट्सलाई...

