रोयल इन्फिल्डको ‘वन राइड’मा देशभरबाट १,५०० बढी सहभागी, डाउन सिन्ड्रोम एसोसिएसनलाई २ लाख सहयोग
काठमाण्डौ । रोयल इन्फिल्ड नेपालले आयोजना गरेको ‘वन राइड’ कार्यक्रममा देशभरबाट १ हजार ५ सयभन्दा बढी राइडर सहभागी भएका छन्।कम्पनीका अनुसार नेपालका विभिन्न स्थानमा एकैसाथ आयोजना गरिएको कार्यक्रममा काठमाडौंमा मात्रै ६ सयभन्दा बढी राइडर सहभागी भएका थिए।काठमाडौंको राइड कमलादीस्थित प्रज्ञा भवनबाट सुरु भई गोदावरीस्थित बेस्ट वेस्टर्न प्लसमा पुगेर सम्पन्न भएको थियो।...

