रिलायबल नेपाल लाइफको सेयर रजिष्ट्रारमा रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल
काठमाण्डौ। रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले सेयर रजिष्ट्रारमा रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । क्यापिटललाई कम्पनीको सञ्चालक समितिको निर्णयानुसार सेयर रजिष्ट्रार नियुक्त गरिएको हो ।

