मंगलवार, असार ९,२०८३ 01:40:40
Bizshala
  • मंगलवार, असार ९,२०८३ 01:40:40
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटलद्वारा साधारण सभा आह्वान

Laxmi Sunrise Bank Limited
रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटलद्वारा साधारण सभा आह्वान

काठमाण्डौ । रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटलले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले आगामी मंसिर १२ गते काठमाण्डौको बालुवाटारमा रहेको कम्पनीको कार्यालयमा दिउँसो ३ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।  

New Office
CG Motors
Garima Development Bank

उक्त सभामा आव २०८१/८२ को सञ्चालक समितिको चौथो वार्षिक प्रतिवेदनमाछि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित २०८२ असार मसान्तसम्मको वित्तीय विवरणहरु पारित गर्ने र चालु आवका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।  

यस्तै स्वतन्त्र सञ्चालकको नियुक्ती अनुमोदन गर्ने प्रस्ताव समेत पारित गरिनेछ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.