समस्याग्रस्त सहकारीका सवारी तत्काल बुझाउन निर्देशन
काठमाडौं। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषणा भएका सहकारी तथा तिनले लगानी गरेका वा सञ्चालन गरेका संस्थाको नाममा दर्ता भएका सबै सवारी साधन तत्काल बुझाउन निर्देशन दिएको छ।समितिले सवारी साधन जहाँ र जुन अवस्थामा छन्, सोही अवस्थामा बबरमहलस्थित समितिको कार्यालयमा ल्याएर बुझाउन भनेको हो। व्यक्तिगत वा अन्य प्रयोजनमा प्रयोग भइरहेका सवारी साधनसमेत तत्काल...

