सामसङ नेपालको मनसुन अफरमा २३% सम्म क्यासब्याक
काठमाण्डौ । सामसङ नेपालले आफ्ना टिभी तथा होम अप्लायन्सेसमा २३ प्रतिशतसम्म क्यासब्याकसहित विशेष मनसुन अफर सार्वजनिक गरेको छ। सीमित अवधिका लागि ल्याइएको यस योजनाअन्तर्गत ग्राहकले सामसङका टिभी, वाशिङ मेशिन र रेफ्रिजेरेटर खरिदमा आकर्षक क्यासब्याक तथा विभिन्न उपहार प्राप्त गर्न सक्नेछन्।सामसङका अनुसार अफरको उद्देश्य प्रिमियम प्रविधि र आधुनिक सुविधायुक्त घरेलु उपकरणलाई...

