सानिमा बैंकको नाफामा १३१ प्रतिशतको छलाङ, खराब कर्जा घट्दा ईपीएस २९ रुपैयाँमाथि
काठमाण्डौ । सानिमा बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमै उत्साहजनक वित्तीय प्रदर्शन गरेको छ। बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३१ प्रतिशतभन्दा बढीले बढेको छ भने खराब कर्जाको अनुपात घटेको छ। कर्जा नोक्सानी व्यवस्थापनबापत छुट्याउनुपर्ने रकम उल्लेख्य रूपमा घटेपछि बैंकको सञ्चालन नाफा र प्रतिसेयर आम्दानीमा समेत ठूलो छलाङ देखिएको छ।बैंकले...

