शनिबार, असार २१,२०८२ 11:20:55
  • शनिबार, असार २१,२०८२ 11:20:55
Global IME Bank Limited

भारतीय ग्राहकले सानिमा बैंकको फोनपे क्यूआरमार्फत अन्तरदेशीय भुक्तानी गर्न सक्ने

Hyundai Nepal
भारतीय ग्राहकले सानिमा बैंकको फोनपे क्यूआरमार्फत अन्तरदेशीय भुक्तानी गर्न सक्ने
Nabil Bank Limited

काठमाण्डौ । सानिमा बैंकले फोनपे पेमेन्ट सर्भिस प्रालिसँग भारतीय नागरिकहरूलाई सहज र सजिलो डिजिटल भुक्तानीका लागि सहकार्य गरेको छ ।

यस सहकार्य अन्तर्गत, भारतीय नागरिकहरूले अब फोनपे,भीमएप र युपीआईमार्फत फोनपे नेटवर्क अन्तर्गतका क्यूआर कोड स्क्यान गरी डिजिटल भुक्तानी गर्न सक्नेछन् । यस सहकार्यबाट नेपाल भ्रमण गर्ने भारतीय नागरिकहरुले नेपालमा सुरक्षित र सुनिश्चित डिजिटल माध्यमबाट झन्झटमुक्त भुक्तानीको अनुभव प्राप्त गर्न सकिने बैंकले विश्वास लिएको छ ।

CG Motors
Muktinath Bikas Bank Limited

सानिमा बैंकका देशका सातै प्रदेशमा १३३ कार्यालयहरु तथा १२४ वटा एटीएम सञ्जाल रहेका छन् ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.