बिहीबार, कार्तिक ८,२०८१ 12:12:22
IME remit
  • बिहीबार, कार्तिक ८,२०८१ 12:12:22
IME remit
Global IME Bank Limited

सानिमा बैंकका ग्राहकहरुलाई दूसित प्रिन्सेस होटलमा छुटको व्यवस्था

Hyundai Nepal
सानिमा बैंकका ग्राहकहरुलाई दूसित प्रिन्सेस होटलमा छुटको व्यवस्था
Nabil Bank Limited

काठमाण्डौ । सानिमा बैंकका ग्राहकले काठमाण्डौको दूसित प्रिन्सेस होटलमा आकर्षक छुट पाउने भएका छन् । बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न दूसित प्रिन्सेस काठमाण्डौमा छुटको व्यवस्था गरेको हो ।

उक्त व्यवस्थाअन्तर्गत बैंकका ग्राहकले भिसा डेबिट/क्रेडिट कार्ड तथा सानिमा मोबाइल बैंकिङ(क्यूआर स्क्यान) मार्फत डिजिटल भुक्तानी गर्दा रिसोर्टका सम्पुर्ण खानालगायतका सेवाहरुमा १५ प्रतिशतको छुट प्राप्त गर्न सक्नेछन् ।

Bizshala
Shivam Cement
CG Motors

बैंकले यसैगरी ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम् प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ ।

सानिमा बैंकको देशको सातै प्रदेशमा १३३ वटा कार्यालयहरु तथा १२४ वटा एटीएमहरु सञ्चालनमा रहेका छन् ।

Muktinath Bikas Bank Limited
Sagarmatha Cement
Bizshala
Nepal Investment Mega Bank Limited
IME remit
Bizshala
Shivam Cement
IME remit
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.