गार्डियन माइक्रो लाइफको सेयरमा कर्नरिङ, कोषहरुलाई भिडाएर ठूला उम्किँदै
काठमाण्डौं । पछिल्लोपटक दोस्रो बजारमा खेलाडीले लो क्याप भएका कम्पनीको सेयरमा कर्नरिङ गर्ने चलन सामान्यजस्तै भएको छ । आधारभूत रुपमा निकै कमसल यस्ता कम्पनी एउटै ब्रोकरबाट उच्च रुपमा खरिद गरेर सर्वसाधारणलाई भिडाउने वा कुनै सर्वसाधारणको लागानी रहेको म्यूचूअल फण्डलाई नै सेयर बिक्री गरेर सर्बसाधारणको लागानी नै जोखिममा पार्ने पनि गरिन्छ । खासगरि कुनै खेलाडीले सेयर उठाएर...