विश्वकै सबैभन्दा बढी पारिश्रमिक पाउने नेताको तलब ६४% ले बढ्ने
काठमाण्डौ । सिंगापुरका प्रधानमन्त्री लरेन्स वङको वार्षिक पारिश्रमिक प्याकेज ६४ प्रतिशतले बढ्ने भएको छ। यससँगै उनी विश्वकै सबैभन्दा बढी पारिश्रमिक पाउने निर्वाचित राजनीतिक नेताका रूपमा अन्य विश्व नेताभन्दा अझ अगाडि रहने भएका छन्।प्रधानमन्त्री वङले मंगलबार संसद्मा मन्त्री तथा राजनीतिक पदाधिकारीको पारिश्रमिक १५ वर्षपछि समायोजन गर्न लागिएको जानकारी दिएका हुन्। संशोधित...

