इरानमा स्टारलिंकको स्याटेलाइट इन्टरनेट निःशुल्क
काठमाण्डौ । एलन मस्कको कम्पनी स्टारलिंकले इरानमा रहेका प्रयोगकर्ताहरूका लागि आफ्नो स्याटेलाइट इन्टरनेट सेवा निःशुल्क उपलब्ध गराएको छ।इरानमा जारी विरोध प्रदर्शनका कारण पछिल्ला केही दिनदेखि सरकारी स्तरमा इन्टरनेट सेवा व्यापक रूपमा अवरुद्ध गरिएको छ। यस्तो अवस्थामा, बाहिरी संसारसँग सम्पर्क राख्ने सीमित विकल्पहरूमध्ये स्टारलिंक एक प्रमुख माध्यम बनेको अन्तर्राष्ट्रिय...

