सन नेपाल लाइफको निमित्त सीईओको जिम्मेवारी फूँयाललाई
काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको निमित्त प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा कवि फूँयाल नियुक्त भएका छन् । चैत २४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले फूँयाललाई निमित्त सीईओको जिम्मेवारी प्रदान गरेको हो ।

