सुपर हेवा पावरको आईपीओ निष्कासनका लागि मुक्तिनाथ क्यापिटलसँग प्रत्याभूति सम्झौता
काठमाण्डौ । सुपर हेवा पावर कम्पनी लिमिटेडले सर्वसाधारणमा निष्कासन गर्न लागिएको सेयरको प्रत्याभूति व्यवस्थापनका लागि मुक्तिनाथ क्यापिटल लिमिटेडसँग सम्झौता गरेको छ।कम्पनीले रु. १९ करोड २५ लाखबराबरको १९ लाख २५ हजार कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो। उक्त सेयर निष्कासनको प्रत्याभूति व्यवस्थापन कार्यका लागि दुवै संस्थाबीच औपचारिक सम्झौता सम्पन्न भएको कम्पनीले...

