सोमबार, श्रावण १८,२०८३ 09:26:55
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 09:26:55
त्रिविको एमबीएस प्रश्नपत्र चुहावट प्रकरणमा थप दुईजना पक्राउ
NEWS

त्रिविको एमबीएस प्रश्नपत्र चुहावट प्रकरणमा थप दुईजना पक्राउ

 काठमाण्डौ । त्रिभुवन विश्वविद्यालयको एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र चुहावट प्रकरणमा संलग्न रहेको आरोपमा थप दुईजना पक्राउ परेका छन्।नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले प्रश्नपत्रको गोपनीयता भंगसम्बन्धी कसुरमा अनुसन्धान गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको हो।पक्राउ पर्नेमा रौतहटको राजदेवी नगरपालिका–४ का २५ वर्षीय अतुलकुमार मिश्र र बाराको...

परीक्षा सुरु भएको पाँच मिनेटमै एमबीएसको प्रश्नपत्र ‘लिक’,गर्ने व्यक्ति सीआईबीको नियन्त्रणमा
NEWS

परीक्षा सुरु भएको पाँच मिनेटमै एमबीएसको प्रश्नपत्र ‘लिक’,गर्ने व्यक्ति सीआईबीको नियन्त्रणमा

 काठमाण्डौ ।   त्रिभुवन विश्वविद्यालयअन्तर्गत मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्नपत्र परीक्षा सुरु भएको केही मिनेटमै सामाजिक सञ्जालमा सार्वजनिक गरेको आरोपमा प्रहरीले केही व्यक्तिलाई नियन्त्रणमा लिएको छ।शिक्षा तथा खेलकुद मन्त्रालयका अनुसार प्रश्नपत्र बाहिरिएको विषय सार्वजनिक भएपछि शिक्षामन्त्री सस्मित पोखरेलले नेपाल प्रहरीका महानिरीक्षक...

त्रिविको नतिजामा चरम ढिलाइ, साउन १५ भित्र सार्वजनिक गर्न विद्यार्थीको अल्टिमेटम
NEWS

त्रिविको नतिजामा चरम ढिलाइ, साउन १५ भित्र सार्वजनिक गर्न विद्यार्थीको अल्टिमेटम

 काठमाण्डौ ।  त्रिभुवन विश्वविद्यालयको परीक्षा प्रणालीमा देखिएको ढिलासुस्तीका कारण स्नातक तहका हजारौँ विद्यार्थीको शैक्षिक भविष्य अन्योलमा परेको छ। परीक्षा सम्पन्न भएको डेढ महिना बितिसक्दा पनि नतिजा सार्वजनिक नभएपछि विद्यार्थीहरूले साउन १५ गतेभित्र नतिजा प्रकाशन गर्न माग गरेका छन्।मानविकी तथा सामाजिक शास्त्र संकायअन्तर्गत तीनवर्षे बीए प्रथम वर्षको २०८१...

शिक्षामन्त्री पोख्रेल विरुद्ध ‘नेपो बेबी मुर्दावाद’ भन्दै प्रदर्शन, पाँच युवा पक्राउ
NEWS

शिक्षामन्त्री पोख्रेल विरुद्ध ‘नेपो बेबी मुर्दावाद’ भन्दै प्रदर्शन, पाँच युवा पक्राउ

 काठमाण्डौ ।  त्रिभुवन विश्वविद्यालयको ६७ औँ वार्षिकोत्सव समारोहस्थलबाहिर शिक्षामन्त्री सस्मित पोख्रेलविरुद्ध प्रदर्शन भएको छ।विश्वविद्यालयको वार्षिकोत्सव कार्यक्रममा सहभागी हुन पुगेका शिक्षामन्त्री पोख्रेललाई लक्षित गर्दै युवाहरूले ‘नेपो बेबी मुर्दावाद’लगायतका नारा लगाएका थिए। प्रदर्शनमा सहभागी पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

त्रिविबाट समकक्षता निर्धारण सेवा बन्द, अब विश्वविद्यालय अनुदान आयोगले हेर्ने
NEWS

त्रिविबाट समकक्षता निर्धारण सेवा बन्द, अब विश्वविद्यालय अनुदान आयोगले हेर्ने

  काठमाण्डौ । त्रिभुवन विश्वविद्यालयअन्तर्गतको पाठ्यक्रम विकास केन्द्रले उच्च शिक्षाका उपाधिको समकक्षता निर्धारणसम्बन्धी काम बन्द गरेको छ। केन्द्रले २०८३ साउन १ गतेदेखि समकक्षताका लागि नयाँ आवेदन लिनसमेत रोकेको जनाएको छ।‘केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०८२’ को दफा २८ अनुसार विश्वविद्यालय अनुदान आयोग ऐन, २०५० को दफा ६ संशोधन भएपछि समकक्षता निर्धारणको जिम्मेवारी...

त्रिविसहित विभिन्न विश्वविद्यालयमा कम्तीमा १० प्रतिशत विद्यार्थीलाई पूर्ण छात्रवृत्ति
NEWS

त्रिविसहित विभिन्न विश्वविद्यालयमा कम्तीमा १० प्रतिशत विद्यार्थीलाई पूर्ण छात्रवृत्ति

  काठमाण्डौ । त्रिभुवन विश्वविद्यालयसहित मुलुकका विभिन्न विश्वविद्यालय तथा तिनका आङ्गिक क्याम्पसमा अध्ययन गर्ने कम्तीमा १० प्रतिशत विद्यार्थीले पूर्ण छात्रवृत्ति पाउने भएका छन्।त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, राजर्षि जनक विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय, पोखरा विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालयले छुट्टाछुट्टै सूचना...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.