बुधबार, कार्तिक २५,२०८३ 08:52:40
  • बुधबार, कार्तिक २५,२०८३ 08:52:40
भाइटीकामा सशस्त्रका तीन बस निःशुल्क चल्दै, कहाँबाट चढ्ने?
NEWS

भाइटीकामा सशस्त्रका तीन बस निःशुल्क चल्दै, कहाँबाट चढ्ने?

काठमाण्डौ । भाइटीकाको दिन सार्वजनिक सवारीसाधन कम चल्ने भएपछि सशस्त्र प्रहरी बल, नेपालले आज काठमाण्डौ उपत्यकामा तीनवटा बस निःशुल्क सञ्चालन गरेको छ। टीका लगाउन जाने र फर्कने सर्वसाधारणको सहज आवतजावतका लागि बिहान ८ बजेदेखि बेलुकी ५ बजेसम्म बस चल्नेछन्।

मखमलीको मालादेखि रानीपोखरीसम्म फैलिएको भाइटीका
NEWS

मखमलीको मालादेखि रानीपोखरीसम्म फैलिएको भाइटीका

काठमाण्डौ । घरको संघारमा ओखर फुटाएर, तेलको धाराले दाजुभाइलाई घेरेर र मखमलीको माला पहिर्‍याएर आज भाइटीका मनाइँदैछ। घरघरमा दाजुभाइ र दिदीबहिनी टीका साट्दै गर्दा काठमाण्डौको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर पनि खुला रहनेछ। दाजुभाइ वा दिदीबहिनी नहुनेहरूका लागि वर्षमा यही दिन खुल्ने मन्दिरमा पूजा, दर्शन र टीका लगाउने परम्परा छ।

लेबल नभएको खुला मिठाई नकिन्न आग्रह
NEWS

लेबल नभएको खुला मिठाई नकिन्न आग्रह

काठमाण्डौ । तिहारमा खुला मिठाई किन्दै हुनुहुन्छ भने पसलको सोकेस वा काउन्टरमा राखिएको लेबल हेर्नुहोस्। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मिठाईमा प्रयोग भएको तेल वा घिउ, उपभोग गरिसक्नुपर्ने मिति र प्रतिकिलो मूल्यसहितको विवरण देखिने गरी राखेका पसलबाट मात्रै खुला मिठाई किन्न उपभोक्तालाई आग्रह गरेको छ।विभागले कात्तिक २२ गते जारी गरेको सूचनाअनुसार व्यवसायीले तयारी...

लक्ष्मीपूजामा १७ सय मेगावाट मागको अनुमान, आन्तरिक उत्पादनबाटै धान्ने प्राधिकरणको तयारी
NEWS

लक्ष्मीपूजामा १७ सय मेगावाट मागको अनुमान, आन्तरिक उत्पादनबाटै धान्ने प्राधिकरणको तयारी

काठमाण्डौ । लक्ष्मीपूजाका लागि आज साँझ देशभर एकैपटक झिलिमिली बत्ती बालिँदा विद्युत्को अधिकतम माग करिब १ हजार ७०० मेगावाट पुग्ने नेपाल विद्युत् प्राधिकरणको अनुमान छ। साँझको उच्च माग आन्तरिक उत्पादनबाटै धान्ने र स्थानीय रूपमा आपूर्ति अवरुद्ध भए तत्काल मर्मत गर्ने गरी प्राधिकरणले प्राविधिक टोली तयारी अवस्थामा राखेको छ।प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार...

दीपावली कहिलेदेखि सुरु भयो ? हजार वर्षअघिको अभिलेखदेखि नेपालको तिहारसम्म
NEWS

दीपावली कहिलेदेखि सुरु भयो ? हजार वर्षअघिको अभिलेखदेखि नेपालको तिहारसम्म

काठमाण्डौ । आज कात्तिक २२ गते। बिहान कुकुरको निधारमा टीका र घाँटीमा सयपत्रीको माला लगाइयो। साँझ घर र पसलका दैलामा दियो बालेर लक्ष्मीको पूजा गरिँदैछ। यसपालि पञ्चाङ्गअनुसार कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेका छन्। दुई दिनपछि नेपाल संवत् ११४७ सुरु हुनेछ र नेवार समुदायमा म्हपूजा गरिनेछ। त्यसको भोलिपल्ट भाइटीका छ। एउटै तिहारभित्र जनावरको सम्मान, धनधान्यको कामना, नयाँ वर्ष...

लक्ष्मीपूजाको साँझ आफैंलाई गर्नुपर्ने एउटा प्रश्नः वर्षभरि कमाएको पैसा कति जोगियो ?
OFF THE BEAT

लक्ष्मीपूजाको साँझ आफैंलाई गर्नुपर्ने एउटा प्रश्नः वर्षभरि कमाएको पैसा कति जोगियो ?

काठमाण्डौ । आज साँझ घरका मूलढोकामा दियो बल्नेछन्। धन र समृद्धिकी देवी महालक्ष्मीको पूजा गर्न कतै नगद र गरगहना राखिनेछन्, कतै व्यापारका हिसाबकिताब पनि पूजामा चढाइनेछन्। लक्ष्मीपूजाको यही चलनले घरको अर्थतन्त्रबारे एउटा प्रश्न सोध्ने अवसर दिन्छ। अघिल्लो तिहारदेखि यो तिहारसम्म हामीले कति कमायौं, कति जोगायौं र ऋण कटाउँदा हाम्रो सम्पत्ति कति बढ्यो ? लक्ष्मीपूजा आस्थाको पर्व...

कुकुर तिहार विशेष: पृथ्वीको कक्षदेखि अलास्काको हिउँसम्म कुकुरका ६ अनौठा कथा
OFF THE BEAT

कुकुर तिहार विशेष: पृथ्वीको कक्षदेखि अलास्काको हिउँसम्म कुकुरका ६ अनौठा कथा

काठमाण्डौ । आज कात्तिक २२ गते कुकुर तिहार। घरको आँगनदेखि टोलका गल्लीसम्म कुकुरलाई टीका लगाइदिने, सयपत्रीको माला पहिराइदिने र खानेकुरा खुवाउने दिन। नेपाली परम्परामा यमराजको दूत मानिने कुकुरलाई घरको पहरेदार र मानिसको साथीका रूपमा पनि सम्मान गरिन्छ। घरमा पालिएका कुकुरसँगै सडकमा बस्ने कुकुरले पनि आज माला पाउँछन्। नेपालमा कुकुरको सम्मान गर्ने आफ्नै परम्परा छ। संसारका अरू...

एउटै दिन दुई पर्व, बिहान कुकुर तिहार साँझ लक्ष्मीपूजा
NEWS

एउटै दिन दुई पर्व, बिहान कुकुर तिहार साँझ लक्ष्मीपूजा

काठमाण्डौ । आज बिहान घरको पहरा दिने कुकुरको गलामा माला लगाइन्छ। साँझ त्यही घरको दैलोमा लक्ष्मीको स्वागत गर्न दीप बालिन्छ। तिथिको घटबढले कात्तिक २२ गते आइतबार कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेका छन्।अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिका सदस्य आचार्य लक्ष्मण पन्थीका अनुसार बिहान कुकुरको पूजा गर्ने र साँझ लक्ष्मीपूजा गर्ने क्रम मिलाइएको छ। कात्तिक कृष्ण चतुर्दशीमा...

भाइमसलामा ३ अर्ब विदेशियो, रु.१.३८ अर्ब कर उठ्यो तर उपभोक्तालाई महँगीको मार !
NEWS

भाइमसलामा ३ अर्ब विदेशियो, रु.१.३८ अर्ब कर उठ्यो तर उपभोक्तालाई महँगीको मार !

–सुजता थापा काठमाण्डौ । तिहारमा दिदीबहिनीले दाजुभाइलाई टीकासँगै दिने भाइमसला पछिल्ला वर्षमा नेपाली उपभोक्ताका लागि महँगो बन्दै गएको छ। अर्कोतर्फ भाइमसलामा प्रयोग हुने अधिकांश सामग्री विदेशबाट आयात हुने अवस्थाले चाडपर्वको खर्चसँगै मुलुकको आयात निर्भरता र व्यापार घाटामाथि समेत दबाब बढाइरहेको छ।भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि असोज...

ठूला चाडपर्वमा कार किन्ने योजना ? ५० लाखभित्र यी ८ विकल्प
AUTO

ठूला चाडपर्वमा कार किन्ने योजना ? ५० लाखभित्र यी ८ विकल्प

–रविन ठकुरी काठमाण्डौ । ठूला चाडपर्वको अवसर पारेर नयाँ कार भित्र्याउने, पुरानो गाडी फेर्ने वा परिवारको यात्रा सहज बनाउने योजना बनाइरहनुभएको छ ? नेपाली बजारमा ५० लाख रुपैयाँसम्मको बजेटमा साना पेट्रोल कारदेखि कम्प्याक्ट एसयूभी र विद्युतीय ह्याचब्याकसम्मका विकल्प छन्।तर, कार खरिद गर्दा आकर्षक डिजाइन र चाडपर्वको अफरमा मात्रै ध्यान दिए पुग्दैन। गाडीको मूल्यसँगै इन्धन वा...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.