विमानस्थल गोदामबाट लीक भयो ‘सेटिङ कार्टुन’को फोटो, चुरोट तस्करी काण्डमा नयाँ एभिडेन्स
काठमाण्डौ । Bizshala ले बिहान सार्वजनिक गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (TIA) कार्गो क्षेत्रमार्फत भइरहेको भनिएको संगठित चुरोट तस्करीसम्बन्धी समाचारपछि अब यो प्रकरणमा नयाँ र थप गम्भीर प्रमाण बाहिर आएको छ ।Bizshala लाई प्राप्त एउटा तस्बिरले विमानस्थल कार्गो/भन्सार गोदामभित्र लामो समयदेखि रोकिएको भनिएको ‘सन्दिग्ध कार्टुन’ हरू अझै सुरक्षित रूपमा राखिएको देखाएको छ । तस्बिरमा...

