यूनियन हाईड्रोपावरको सेयर मूल्य बुलिस सेन्टिमेन्टमा, कस्तो रहला अगामी यात्रा ?
काठमाण्डौ । यूनियन हाइड्रोपावर पब्लिक लिमिटेड कम्पनी नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत हाईडो समूहको कम्पनी हो । यो कम्पनी सन् २००७ मा लमजुङ्ग जिल्लामा स्थापित भएको ३ मेगावाटको कम्पनी हो । यो कम्पनीले सन् २०१८ देखि विद्युत उत्पादन सुरु गरेको थियो । आधारभूत पक्षः गत आर्थिक बर्षको चौंथो त्रैमासिक प्रतिवेदन अनुसार कम्पनीको चूक्ता पूँजी ७५ करोड रुपैंया मात्रै रहेको छ...