मंगलवार, आश्विन १४,२०८२ 04:13:27
IME remit
  • मंगलवार, आश्विन १४,२०८२ 04:13:27
नेप्सेमा कर्णाली डेभलपमेन्ट बैंकको तमासा, विज्ञ भन्छन्-'कारोबार हल्ट गरेर सोझालाई फस्नबाट जोगाइनुपर्छ'
Capital Market

नेप्सेमा कर्णाली डेभलपमेन्ट बैंकको तमासा, विज्ञ भन्छन्-'कारोबार हल्ट गरेर सोझालाई फस्नबाट जोगाइनुपर्छ'

काठमाण्डौ । बैंकले तोकेबमोजिम पूँजीकोष अनुपात कायम नहुने, निस्क्रिय कर्जा अनुपात ४०.८५ प्रतिशत कायम हुने लगायतका कारण देखाउँदै मंसिर ११, २०८१ मा नेपाल राष्ट्रबैंकले कर्णाली डेभलपमेन्ट बैंकको वित्तीय अवस्था समस्याउन्मुख देखिएको निश्कर्ष निकाल्दै निक्षेपकर्ता र सर्वसाधारणको हित संरक्षणका लागि सो संस्थालाई शीघ्र सुधारात्मक कारबाही गरिएको प्रष्ट पार्यो । सो क्रममा...

बजारमा लाग्यो दोश्रो सर्किट, सेयर लगानीकर्तामा अभूतपूर्व उत्साह
Capital Market

बजारमा लाग्यो दोश्रो सर्किट, सेयर लगानीकर्तामा अभूतपूर्व उत्साह

काठमाण्डौ । पन्ध्र मिनेट स्थगित भएर खुलेको बजारमा फेरि अर्को सर्किट लागेको छ ।  पहिलो सर्किटपछि खुलेको बजार ५ प्रतिशतले बढेपछि नेपाल स्टक एक्सचेञ्जले दोश्रोपटक सर्किट ब्रेकर लगाई ४० मिनेटका लागि पुनः कारोबार रोकेको हो ।  यसअघि बजार खुलेको १ मिनेटमै अपर सर्किट लागेको थियो । 

खुलेको एक मिनेटमै बजारमा सर्किट, कांग्रेस-एमाले सत्ता सहकार्यलाई हरियो कार्पेट
Capital Market

खुलेको एक मिनेटमै बजारमा सर्किट, कांग्रेस-एमाले सत्ता सहकार्यलाई हरियो कार्पेट

काठमाण्डौ । सेयर बजार खुलेको १ मिनेटमै अपर सर्किट लागेको छ ।  नेप्से परिसूचक ८२.४८ अंक(४.०१) प्रतिशतले बढेपछि सर्किट ब्रेकर लगाई नेपाल स्टक एक्सचेञ्जले २० मिनेटका लागि कारोबार रोकेको हो ।  बजार खुलेको केवल एक मिनेटमा  २१९ कम्पनीको सेयर कारोबार भएकोमा २१६ कम्पनीको सेयरमूल्य बढेको हो । 

युनिलिभरको सेयरमा हारालुछ, बजार खुलेको केही मिनेटमै अपर सर्किट
Capital Market

युनिलिभरको सेयरमा हारालुछ, बजार खुलेको केही मिनेटमै अपर सर्किट

काठमाण्डौ । बुधबार कारोबार सुरु भएको ५ मिनेटमै युनिलिभर नेपाल लिमीटेडको सेयरमूल्यमा अपर सर्किट लेभलमा पुगेको छ । त्यसको केही मिनेटमा मूल्य १० प्रतिशतले बढेपछि पोजिटिभ सर्किट लागेको छ ।  कम्पनीले हिजो मात्रै आफ्नो अधिकृत पूँजी ३० करोडलाई बढाएर २ अर्ब १४ करोड पुर्याउने सार्वजनिक घोषणा गरेको थियो । 

सर्वोत्तमको आईपीओ पाएको ७ दिनमै लगानीकर्ताको गोजीमा २००% बढीको रिटर्न
Capital Market

सर्वोत्तमको आईपीओ पाएको ७ दिनमै लगानीकर्ताको गोजीमा २००% बढीको रिटर्न

काठमाण्डौ । आईपीओ परेर दोश्रो बजारमा कारोबार सुरु भएको ७ कारोबार दिनमै लगानीकर्ताहरुले सर्वोत्तम सिमेन्टमा गरिएको लगानीबाट २०० प्रतिशत बढी रिटर्न पाएका छन् ।  सर्वोत्तम सिमेन्टको दोश्रो बजारमा कारोबार सुरु भएको दिनदेखि आज(सातौं)सम्म पनि लगातार अपर सर्किट लागेको छ । जसका कारण यो कम्पनीको सेयरको दोश्रो बजार मूल्य प्रतिकित्ता १०८३ रुपैयाँ पुगेको छ । 

सर्वोत्तमको सेयरमूल्यमा लगातार तेश्रो अपर सर्किट, अन्य सिमेन्ट कम्पनीमा पनि खरीद चाप
Capital Market

सर्वोत्तमको सेयरमूल्यमा लगातार तेश्रो अपर सर्किट, अन्य सिमेन्ट कम्पनीमा पनि खरीद चाप

काठमाण्डौ । दोश्रो बजारमा कारोबार सुरु भएको तेश्रो दिन पनि सर्वोत्तम सिमेन्टको सेयरमा अपर सर्किट लागेको छ ।  पहिलो र दोश्रो दिन झै तेश्रो कारोबार दिन पनि बजार खुलेको केही मिनेटभित्रै यो कम्पनीको सेयरम उच्च खरीदचाप देखिएपछि अपर सर्किट लागेको हो ।  सेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ७३९.९० रुपैयाँ पुगेको छ । आज मात्रै प्रतिकित्ता ६७.२० रुपैयाँले मूल्य बढेको हो ।

सर्वोत्तमको आईपीओमा लगानी गरेकाले दुई कारोबार दिनमै पाए ८६% बढी रिटर्न
Capital Market

सर्वोत्तमको आईपीओमा लगानी गरेकाले दुई कारोबार दिनमै पाए ८६% बढी रिटर्न

काठमाण्डौ । दोश्रो बजारमा कारोबार सुरु भएको दोश्रो दिन पनि सर्वोत्तम सिमेन्टको सेयरमा अपर सर्किट लागेको छ ।  पहिलो दिन झै दोश्रो कारोबार दिन पनि बजार खुलेको केही मिनेटभित्रै यो कम्पनीको सेयरम उच्च खरीदचाप देखिएपछि अपर सर्किट लागेको हो ।  सेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ६७२.७० रुपैयाँ पुगेको छ । आज मात्रै प्रतिकित्ता ६१.१० रुपैयाँले मूल्य बढेको हो । 

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.