ग्यासमा कृत्रिम अभाव वा कालोबजारी भए ९८५१११६७७३ मा उजुरी गर्न मन्त्रालयको आग्रह
काठमाण्डौ । देशभर खाना पकाउने एलपी ग्यासको अभाव चर्किएपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजार अनुगमन र गुनासो सुनुवाइलाई तीव्र बनाएको छ।उद्योगमन्त्री गौरीकुमारी यादवको सचिवालयले सूचना जारी गर्दै ग्यासको कृत्रिम अभाव सिर्जना गरिएको, कालोबजारी भएको वा तोकिएकोभन्दा बढी मूल्य लिइएको पाइएमा मोबाइल नम्बर ९८५१११६७७३ मा जानकारी गराउन उपभोक्तालाई आग्रह गरेको...

