भियतनाममा १ अर्ब डलरको ट्रम्प टावर निर्माण हुने
काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कम्पनीले भियतनाममा १ अर्ब डलरबराबरको ट्रम्प टावर निर्माण गर्ने भएका छन् । ६० तलाको यो भवनको निर्माण अर्को वर्षदेखि हुने जनाइएको छ । सुरुवाती चरणमा रहेको यो भवन डोनाल्ड ट्रम्पको पारिवारिक कम्पनी ‘ट्रम्प अग्रनजाइजेशन’को दोस्रो ठूलो परियोजना हो । दक्षिणपूर्वी देश भियतनाम हाल ४६ प्रतिशत टयरिफको विषयमा अमेरिकासँग व्यापारिक...