Bizshala
  • शनिबार, पुष २६,२०८२ 08:02:40
Bizshala
Global IME Bank Limited

उदयिमान सेयर बजारको रुपमा उदाउँदै भियतनामको सेयर बजार

Hyundai Nepal
उदयिमान सेयर बजारको रुपमा उदाउँदै भियतनामको सेयर बजार
Shivam Cement

काठमाण्डौ । भियतनामको सेयर बजार विश्व बजारमा उदाउने तरखरमा रहेको छ । सन् २०१८ देखि फुट्सीको‘इमर्जिङ मार्केट वाचलिष्ट’मा रहेको दक्षिणपूर्वी एशियाली देश भियतनामलाइ यतिबेला ‘फ्रन्टीयर’ सेयर बजारको रुपमा वर्गिकृत भएको छ ।  

ग्लोबल इन्डेक्स प्रदायक फुट्सी रसेलले गत महिना भियतनामले आफ्नो वाचलिष्ट जोगाएको बताएको थियो । फुट्सीले भियतनाम सरकारले सेयर बजारको सुधारका लागि सहायता प्रदान गरेको र बजार सुधारका लागि स्थानिय अधिकारी र वैदेशिक लगानीकर्तासँग वार्तालाप गर्न समेत सुझाव दिएको छ । इमर्जिङ मार्केटको मान्यता प्राप्त गरे भियतनाममा अरबौ डलर विदेशी लगानी भित्रिने विश्वास गरिएको छ । यतिबेला भियतनामको बजार पूँजीकरण २ सय अर्ब डलर रहेको छ ।  

CG Motors
Bizshala
Garima Development Bank

भियतनामले सन् २०२५ सेप्टेम्बरसम्म उदयिमान बजारको मान्यता पाउने विश्वास गरिएको छ । भियतनामका प्रधानमन्त्रीले पनि यहि मितिसम्म उदयिमान सेयर बजारको रुपमा मान्यता पाउने लक्ष्य लिएका छन् ।  

New Office
Laxmi Sunrise Bank Limited
IME remit

भियतनामको सरकारले अर्थतन्त्रमा सुधारका लागि विभिन्न प्रयास गरेका छन् । विश्व बैंकले सन् २०२५ सम्म भियतनामको जीडीपी ६.५ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ ।  

Bizshala
Muktinath Bikas Bank Limited
IME remit
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.