शुक्रबार, असार १२,२०८३ 03:32:11
Bizshala
  • शुक्रबार, असार १२,२०८३ 03:32:11
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

अमेरिकाबाट धेरैभन्दा धेरै वस्तुहरु खरिद गर्ने भियतनामको योजना

Laxmi Sunrise Bank Limited
अमेरिकाबाट धेरैभन्दा धेरै वस्तुहरु खरिद गर्ने  भियतनामको योजना

काठमाण्डौ । भियतनामले अमेरिकाबाट धेरैभन्दा धेरै वस्तुहरु खरिद गर्ने जनाएको छ । भियतनामका प्रधानमनत्री फाम मिन्ह चिनले अमेरिकाबाट सुरक्षा तथा रक्षासँग सम्बन्धित र अन्य वस्तुहरुको खरिद बढाउने बताएका हुन् ।  

यस्तै उनले अमेरिकामा निर्मित हवाई जहाजहरु तीव्र रुपमा आपूर्ति हुने विश्वास समेत प्रकट गरेका छन् ।  

New Office
CG Motors
Garima Development Bank

भियतनाम अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्यारिफ नीतिबाट सबैभन्दा प्रभावित देशमध्येको एक हो । ट्रम्पले भियतनामलाई ४६ प्रतिशत भन्सार शुल्क निर्धारण गरेका छन् ।  

भियतनामको अमेरिकासँग ठूलो व्यापार घाटा छ । भियतनामका प्रधानमन्त्रीले ट्यारिफको विषयमा अमेरिकासँग कुटनीतिक पहल गर्ने बताएका छन् ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.