शनिबार, जेष्ठ ३,२०८२ 09:56:30
IME remit
  • शनिबार, जेष्ठ ३,२०८२ 09:56:30
युद्ध अन्त्यका लागि  रुसमाथि कडा प्रतिबन्ध लगाउन आवश्यक: जेलेन्स्की
विश्व अर्थतन्त्र

युद्ध अन्त्यका लागि रुसमाथि कडा प्रतिबन्ध लगाउन आवश्यक: जेलेन्स्की

काठमाण्डौ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले दबाबबिना रुसले युद्ध अन्त्यका लागि वास्तविक कदम नचाल्ने बताएका छन् । उनले रुसमाथि कडा प्रतिबन्ध लगाउन आवश्यक रहेको बताएका छन् ।‘रुसले पूर्ण युद्धविरामको लागि अमेरिकी प्रस्तावलाई पनि बेवास्ता गरेको आज ५४औं दिन हो। हामी विश्वास गर्छौं कि युद्धविराम कुनै पनि समयमा सम्भव छ, यो आजबाट सुरु हुन सक्छ, र यो कूटनीतिलाई...

पुटिन चाडै मर्दैछन्, त्यसपछि रुस र युक्रेनबीचको युद्ध अन्त्य हुनेछः जेलेन्स्किी
विश्व अर्थतन्त्र

पुटिन चाडै मर्दैछन्, त्यसपछि रुस र युक्रेनबीचको युद्ध अन्त्य हुनेछः जेलेन्स्किी

काठमाण्डौ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्किीले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको मृत्यु चाडैनै हुने र यसका कारण दुवै देशबीचको युद्ध अन्त्य हुने दाबी गरेका छन् ।  

जेलेन्स्कीको गृहनगरमा रुसले गर्यो आक्रमण, चार जनाको मृत्यु
विश्व अर्थतन्त्र

जेलेन्स्कीको गृहनगरमा रुसले गर्यो आक्रमण, चार जनाको मृत्यु

काठमाण्डौ । युक्रेनका राष्ट्रपति भ्लोडिमिर जेलेन्स्कीको गृहनगरमा रहेको एउटा होटलमा रुसी क्षेप्यास्त्र आक्रमणमा परि चार जनाको मृत्यु भएको छ ।जेलेन्स्की ब्रसेल्समा युरोपेली नेताहरूसँगको शिखर सम्मेलनको तयारी गरिरहेका बेला यो हमला भएको हो । सहरका क्षेत्रीय गभर्नर सेर्ही लिसाकले क्रिभिई रिहमा रुसी मिसाइल प्रहारबाट कम्तिमा चार जनाको मृत्यु भएको र ३१ जना घाइते भएको बताए ।

अमेरिकाप्रति नरम बन्दै जलेन्स्की, सम्बन्ध सुधार्न र खनिज सम्झौता गर्न तयार
विश्व अर्थतन्त्र

अमेरिकाप्रति नरम बन्दै जलेन्स्की, सम्बन्ध सुधार्न र खनिज सम्झौता गर्न तयार

काठमाण्डौ । हालै अमेरिकी राष्ट्रपतिसँग तिखो बहसमा उत्रिएका युक्रेनका राष्ट्रपति भ्लोदोमिर जलेन्स्की यतिबेला अमेरिकाप्रति नरम बनेका छन् । अमेरिकाबाट फर्किएर युरोपेली नेताहरुसँग भेटघाट गरेसँगै जलेन्स्की नरम देखिएका हुन् ।  यसैबीच जलेन्स्कीले अमेरिकासँगको सम्बन्ध सुर्धान आफू तयार रहेको बताएका छन् । उनले भने,‘ट्रम्पसँगको सम्बन्ध सुधार्न म तयार छु । तर अब छलफल बन्द...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.