युनिक नेपाल लघुवित्तका सेयरधनीको हात खाली बोनस र नगद लाभांश दुवै नदिने निर्णय
काठमाण्डौ । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट आफ्ना सेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको छ।लघुवित्तको कात्तिक ३० गते बसेको सञ्चालक समितिको १२४औँ बैठकले गत आर्थिक वर्षका लागि बोनस सेयर तथा नगद लाभांश दुवै वितरण नगर्ने निर्णय गरेको हो।कम्पनीले नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई पठाएको पत्रमा आर्थिक वर्ष...

