बिहीबार, श्रावण २८,२०८३ 10:15:34
Bizshala
  • बिहीबार, श्रावण २८,२०८३ 10:15:34
Bizshala
Global IME Bank Limited

फ्रान्सको पासपोर्ट विश्वकै शक्तिशाली, नेपालको शीर्ष १० कमजोरमा

Prabhu Bank Limited
फ्रान्सको पासपोर्ट विश्वकै शक्तिशाली, नेपालको शीर्ष १० कमजोरमा
New Office

काठमान्डौं ।  फ्रान्सको पार्टपोर्ट विश्वकै शक्तिशाली पासपार्टको बन्न सफल भएको छ । हेन्ले पासपोर्ट इन्डेक्स २०२४ का अनुसार फ्रान्सको पासपोर्ट विश्वको शक्तिशाली पासपार्ट बनेको हो ।  

फ्रान्ससँगै शक्तिशाली पासपोर्टको अग्रस्थानमा जर्मनी, इटली,जापान, सिंगाुपर र स्पेनको पासपोर्ट रहेका छन् । हेन्लेले १९९ देशका पासपोर्टको सूची सार्वजनिक गरेको छ । जसमा नेपालको पासपोर्ट १०३ औँ स्थानमा रहेको छ । नेपालको पासपोर्ट विश्वका शीर्ष १० कमजोर पासपोर्टको सूचीमा परेको छ ।  

उत्तर कोरिया र बंगलादेशको पासपोर्ट नेपालभन्दा एक स्थानमा माथि १०२ औं स्थानमा रहेका छन् । 

सबैभन्दा कमजोर पासपोर्ट अफगानिस्तानको रहेको छ । त्यसपछि सिरिया,इरान, पाकिस्तान,यमन,सोमालिया,प्यालेस्टाइन र नेपालको पासपोर्ट कमजोर सूचीमा रहेका छन् । नेपालको पासपोर्ट ७ वटा देशको पासपोर्ट भन्दा मात्रै शक्तिशाली देखिएको छ ।  

फ्रान्सको पासपोर्टले १९४ वटा देशमा निःशुल्क भिसा प्रवेश पाइन्छ । भारतको पासपोर्ट एक स्थान तल खस्दै ८६ औं स्थानमा पुगेको छ ।  

यस्तै पाकिस्तानको पासपोर्ट १०६ औं स्थानमा,बंगलादेश १०२ र माल्दिभ्सको पासपोर्ट ५८ औं स्थानमा छन् ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.