काठमाण्डौ । शुभम पावर लिमिटेडका सञ्चालक सुभाष अमात्यको राजीनामा स्वीकृत भएको छ । कम्पनीको माघ १० गते दिउँसो साढे ३ बजे बसेको सञ्चालक समितिको बैठकले अमात्यको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो ।
अमात्यले गत पुस २२ गते आफ्नो व्यक्तिगत कारण देखाउँदै सञ्चालक समितिसमक्ष राजीनामा दिएका थिए ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।