शनिबार, फाल्गुन २,२०८२ 08:22:15
Bizshala
  • शनिबार, फाल्गुन २,२०८२ 08:22:15
Bizshala
Global IME Bank Limited

११ बैंकको लाभांश घोषणा, ५ बैंकले सेयरधनीलाई देखाए रित्तो हात, कुनको कति लाभांश ?

११ बैंकको लाभांश घोषणा, ५ बैंकले सेयरधनीलाई देखाए रित्तो हात, कुनको कति लाभांश ?
Shivam Cement

काठमाण्डौ । वाणिज्य बैंकहरुले लाभांश घोषणा गर्ने क्रम जारी रहेको छ ।

ती कम्पनीहरुले गत आर्थिक वर्ष २०७९/ ०८० को मुनाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेका छन् भने कतिपयले सेयरधनीको हात खाली गराएका छन् ।
हालसम्ममा एनआईसी एशिया, एभरेष्ट बैंक, स्ट्यान्डर्ड चार्टर्ड, सानीमा बैंक, माछापुछ्रे बैंक,नबिल बैंक,नेपाल एसबीआई बैंक,ग्लोबल आइएमई, लक्ष्मी सनराइज बैंक, सिटिजन्स बैंक, सिद्धार्थ बैंकले लाभांशको प्रस्ताव गरेका छन् ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

त्यस्तै कुमारी बैंक,हिमालयन बैंक,एनएमबी बैंक, प्राइम कमर्सियल बैंक र नेपाल बैंकले गत आवको मुनाफाबाट सेयरधनीलाई लाभांश नदिने घोषणा गरेका छन् । त्यसो त कृषि विकास बैंक,प्रभु बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले भने लाभांश घोषणा गरिसकेका छैनन् ।
 

अहिलेसम्म लाभांश घोषणा गरेका वाणिज्य बैंकमध्ये सबैभन्दा धेरै लाभांश एनआईसी एशियाको छ। कम्पनीले सेयरधनीलाई ३०.५२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

त्यसैगरी,दोस्रोमा एभरेष्ट बैंकले २०.५३ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

त्यसो त सबैभन्दा कम लाभांश भने सिद्धाथ बैंकले प्रस्ताव गरेको छ । कम्पनीले गत आवको मुनाफाबाट ४.२१ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

उता कुमारी बैंक,हिमालयन बैंक,एनएमबी बैंक, प्राइम कमर्सियल बैंक र नेपाल बैंकले भने गत आवको मुनाफाबट लाभांश नदिने घोषणा गरिसकेका छन् ।
कुन- कुन बैंकले कति दिए लाभांश ?

 

Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.