शुक्रबार, माघ १८,२०८१ 12:05:38
IME remit
  • शुक्रबार, माघ १८,२०८१ 12:05:38
IME remit
Global IME Bank Limited

गरिमा क्यापिटलमा सित्तैमा डिम्याट र मेरोसेयरको खाता खोल्न सकिने

Hyundai Nepal
गरिमा क्यापिटलमा सित्तैमा डिम्याट र मेरोसेयरको खाता खोल्न सकिने
Nabil Bank Limited

काठमाण्डौ । गरिमा क्यापिटल लिमिटेडले सित्तैमा डिम्याट र मेरोसेयरको खाता खोल्न सकिने  योजना ल्याएकोे छ । यस योजनाअन्तर्गत नेपाली नागरिकहरूले २०८१ साल असार मसान्तसम्म सित्तैमा डिम्याट र मेरोसेयरको खाता खोल्न सक्ने क्यापिटलले जनाएको छ ।  

Bizshala
CG Motors
Sagarmatha Cement

ग्राहकहरुले यो सुविधा कमलपोखरी काठमाण्डौस्थित गरिमा क्यापिटलको केन्द्रीय कार्यालय,गरिमा विकास बैंकका देशैभरका सम्पूर्ण शाखा कार्यालयहरु, रिलायन्स फाइनान्स लिमिटेडका देशैभरका सम्पूर्ण शाखा कार्यालयहरु र गरिमा क्यापिटल लिमिटेडको वेवसाईट www.garimacapital.com/मार्फत बिना झन्झट घरमै बसी खाता खोल्न सक्ने क्यापिटलले जनाएको छ ।  

 

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.