काठमाण्डौ । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडको कम्पनी सचिवमा अनन्त कुमार चापागाई नियुक्त भएका छन् । बैंकको माघ १२ गते बसेको सञ्चालक समितिको बैठकले चापागाईलाई कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।
उनलाई माघ १२ गतेदेखि लागू हुनेगरी उक्त पदमा नियुक्त गरिएको बैंकले जनाएको छ ।
उनी गत माघ १ गतेदेखि बैंकको प्रमुख कार्यकारी अधिकृत(सीईओ)को रुपमा कार्यरत छन् ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।