सोमबार, आश्विन २६,२०८३ 01:54:39
Bizshala
  • सोमबार, आश्विन २६,२०८३ 01:54:39
Bizshala
Global IME Bank Limited

गरिमा विकास बैंकको २.६६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

Bizshala
गरिमा विकास बैंकको २.६६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
New Office

काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडले विभिन्न संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले एक सूचना जारी गर्दै संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको कुल २ लाख ६६ हजार ०४४.५२ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।  

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् । यसर्थ बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवश्यक कागजातसहित बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ ।

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited

उक्त मितिभित्र सेयर खरिदका लागि आवेदन नपरेमा अन्य व्यक्ति तथा कम्पनीलाई सेयर खरिद प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ । 

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.