बुधबार, असार १०,२०८३ 03:28:50
Bizshala
  • बुधबार, असार १०,२०८३ 03:28:50
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

कुमारी बैंक र अप्टिक आइजबीच सम्झौता

Laxmi Sunrise Bank Limited
कुमारी बैंक र अप्टिक आइजबीच सम्झौता

काठमाण्डौ । कुमारी बैंक लिमिटेड र अप्टिक आइज, चाबहिलबीच कुमारी बैंक लिमिटेडका ग्राहकहरुलाई अप्टिक आइजबाट प्रदान गरिने विभिन्न सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

New Office
CG Motors
Garima Development Bank

यस सम्झौताबमोजिम अप्टिक आइजबाट प्रदान गरिंदै आएका सेवाहरुमा ग्राहकहरूलाई फ्रेम र सन ग्लासहरुमा १५%,आँखाजाँचको ओपीडी टिकटमा १०%,ब्रान्डेड फ्रेममा १०%, ब्रान्डेड लेन्स, कन्ट्याक्ट लेन्स, पे्रस्क्रिप्शन लेन्स, प्रोग्रेसिभ लेन्स,कन्ट्याक्ट लेन्स सोलुसनमा ५% छुट र चश्माको सामान्य मर्मत तथा परामर्श निस्शुल्क गरिने सम्बन्धमा सम्झौता भएको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

विगत २३ वर्ष देखि निरन्तर बैंकिङ सेवा दिदै आएको कुमारी बैंकले अनवरत रुपमा वित्तिय साक्षरता प्रवद्र्धन गर्दै आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१६ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखा रहित बैंकिङ ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने समेत प्रतिबद्धता जनाएको छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.