शनिबार, बैशाख ५,२०८३ 03:21:28
Bizshala
  • शनिबार, बैशाख ५,२०८३ 03:21:28
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

हिमालयन लाइफ इन्स्योरेन्सद्वारा व्यतित बीमालेख नविकरण गर्दा शतप्रतिशतसम्म छुटको व्यवस्था

Bizshala
हिमालयन लाइफ इन्स्योरेन्सद्वारा व्यतित बीमालेख नविकरण गर्दा शतप्रतिशतसम्म छुटको व्यवस्था
Shivam Cement

काठमाण्डौ । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेख पुनजार्गरण(नविकरण)गर्दा शतप्रतिशतसम्म ब्याज छुट दिने घोषणा गरेको छ ।

कम्पनीले साविकको प्राइम लाइफ,यूनियन लाइफ र गुँरास लाइफ इन्स्योरेन्स कम्पनीबाट विभिन्न मितिमा बीमा गराई व्यतित भएका बीमालेखहरुमा बिलम्ब शुल्क(ब्याज छुट)को व्यवस्था गरेको हो ।    

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

कम्पनीले यहि  फागुन १३ गतेदेखि फागुन २७ गतेसम्म नविकरण गरेमा बीमालेख नविकरण शुल्कमा लाग्ने ब्याजमा छुट प्रदान गरिने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार ३ वर्षसम्म व्यतित भएका बीमालेखहरुमा शतप्रतिशत,३ वर्षभन्दामाथि ५ वर्षसम्म अवधिका लागि ५० प्रतिशत,५ वर्षदेखि ७ वर्षसम्मका लागि ३५ प्रतिशत र ७ वर्षभन्दा माथि जतिसुकै अवधिका लागि व्यतित भएका बीमालेखहरुमा २५ प्रतिशत छुट प्रदान गरिने गरिनेछ ।  

यस योजनामा समावेश भएका बीमालेखहरु नविकरणको मितिदेखि २ वर्षभित्र सरेण्डर भएमा प्रदान गरिएको विलम्ब छुटको रकम कट्टा गरिने कम्पनीले जनाएको छ । यस किसिमको व्यतित बीमालेख पुनर्जारण  गर्दा दिइएको छुट सुविधा बीमा आवधिभर पुनः प्रदान नगरिने कम्पनीले जनाएको छ ।  

CG Motors
Garima Development Bank
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.