शनिबार, असार १४,२०८२ 02:35:00
  • शनिबार, असार १४,२०८२ 02:35:00
Global IME Bank Limited

शक्तिशाली क्वान्टम कम्प्युटर केही वर्षमै बजारमा आउने माइक्रोसफ्टको दाबी

Hyundai Nepal
शक्तिशाली क्वान्टम कम्प्युटर केही वर्षमै बजारमा आउने माइक्रोसफ्टको दाबी
Nabil Bank Limited

काठमाण्डौ । माइक्रोसफ्टले शक्तिशाली क्वान्टम कम्प्युटर केही दशकमा नभई केही वर्षमै आउने सक्ने जनाएको छ । कम्पनीले ‘माजोराना १’ नामक नयाँ चिप सार्वजनिक गर्दै क्वान्टम कम्प्युटर केही वर्षमै बजारमा आउन सक्ने जनाएको हो ।  

कम्पनीले क्वान्टम कम्प्युटरले अर्थपूर्ण र औद्योगिक स्केल समस्या समाधान गर्न सक्ने दाबी गरेको छ ।  

यो क्वान्टम कम्प्युटिङ विकासमा सबैभन्दा पछिल्लो विकसीत घटनाक्रम हो । यसले सामान्य कम्प्युटरले समाधान गर्न नसक्ने समस्या समाधानका लागि नयाँ प्रकारको कम्प्युटर विकास गर्न पार्टिकल फिजिक्सको सिद्धान्तहरु प्रयोग गर्नेछ ।  

CG Motors
Muktinath Bikas Bank Limited

क्वान्टम कम्प्युटरहरु वास्तविक संसारको समस्याहरु समाधान गर्न सक्षम हुने जनाइएको छ । तर केही विज्ञहरुले यो चुनौतिपूर्ण पनि हुने र केही दशक समेत लाग्न सक्ने बताएका छन् ।  

यद्यपी ‘टोपोलोजिकल कन्डक्टर’ सहितको नयाँ चिप विकासमा भएको अभूतपूर्व प्रगतिका कारण इक्रोसफ्टले भने क्वान्टम कम्प्युटर विकास गर्न कम समय लाग्न सक्ने जनाएको छ । कम्पनीले कम्प्युटिङको इतिहासमा सेमीकन्डक्टर जस्तै टोपोकन्डक्टरले पनि क्रान्तिकारी परिवर्तन ल्याउन सक्ने सम्भावना रहेको जनाएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.