बिहीबार, बैशाख ३,२०८३ 12:47:06
Bizshala
  • बिहीबार, बैशाख ३,२०८३ 12:47:06
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नेप्से लगातार ६ दिन घट्दा आरएसआई ओभर सोल्ड जोनमा, अबको बलियो सपोर्ट कतिमा ?

Bizshala
नेप्से लगातार ६ दिन  घट्दा आरएसआई ओभर सोल्ड जोनमा, अबको बलियो सपोर्ट कतिमा ?
Shivam Cement

काठमाण्डौ । आज बजार दिनभर नै घटेर कारोबार बन्द भयो । कारोबारको अन्त्यमा बजार २७ अंकले घटेर बन्द भयो । प्राविधिक रुपमा आज पनि बजारमा वियरिस मारुबुजु क्याण्डल बनेको छ । यसले घट्दो बजारलाई संकेत गर्छ । बोलिङगर ब्याण्डमार्फत आजको बजारलाई नियाल्दा ब्याण्डको तल्लो विन्दुमा ब्रेक डाउन दिएको छ ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

यो सँगै अपर ब्यान्ड र लोअर ब्यान्डको दुरी बढेको छ । यसले बजारमा उच्च उत्तारचढाव रहेको मानिन्छ । म्याक्डीमार्फत नियाल्दा बजारमा यसअघि बनेको वियरिस क्रसओभर भ्यालिड नै रहेको छ । हिस्टोग्राम लामा लामा र बोल्ड हुँदै गएका छन् । आरएसआई पनि आज ओभर सोल्ड जोन ३० मा पुगेको छ ।

 यसले बजारमा अत्याधिक बिक्री दवाब रहेको बुझिन्छ । बजारले आज  पहिलो सपोर्ट भत्काएर  १९७९ मा बन्द भएको छ । यदि आगमी दिनमा पनि बजार घटेमा अबको दोस्रो सपोर्ट १९६० र तेस्रो सपोर्ट १९२१ मा देखिन्छ । त्यसैगरि यदि आगामी दिनमा बजार बढेमा २०२२ ,२०४५ र २०८५ मा क्रमश: प्रतिरोध सामाना गर्न सक्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो विश्लेषण कारोबारको लागि सिफारिस भने होइन ।  

CG Motors
Garima Development Bank
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.