काठमाण्डौ । आजका शीर्ष १० ब्रोकरहरुमा ६ वटाबाट उच्च खरिद भएको छ भने ४ वटाबाट उच्च बिक्री भएको छ । आज नासा सेक्यूरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज ७० करोड ९७ लाखको खरिद भएको छ भने ६२ करोड २६ लाखको बिक्री भएको छ ।
दोस्रो स्थानमा रहेको अनलाइन सेक्यूरिमिटजबाट ५६ करोडको खरिद भएको छ भने ६३ करोड ५१ लाखको बिक्री भएको छ ।
तेस्रो स्थानमा रहेको भिजन सेक्यूरिटिजबाट ४९ करोड ४३ लाखको खरिद भएको छ भने ५० करोड ५६ लाखको बिक्री भएको छ ।
चौंथो स्थानमा रहेको इम्पेरियल सेक्यूरिटिजबाट ५२ करोड ६२ लाखको खरिद भएकोृ छ भने ४४ करोड ६३ लाखको बिक्री भएको छ ।
पाँचौ स्थानमा रहेको सनी सेक्यूरिटिजबाट ३९ करोड ३५ लाखको खरिद भएको छ भने ४२ करोड ६६ लाखको बिक्री भएको छ ।
छैठौं स्थानमा रहेको आर्यतारा सेक्यूरिमिटजबाट ३५ करोड ६१ लाखको खरिद भएको छ भने ४० करोड ८१ लाखको बिक्री भएको छ ।
सातौं स्थानमा रहेको दीपशीखा धितोपत्रबाट ३४ करोड ८३ लाखको खरिद भएको छ भने ३४ करोड ३२ लाखको बिक्री भएको छ ।
आठौ स्थानमा रहेको डाइनामिक मनी म्यानेजरबाट ३४ करोड १६ लाखको खरिद भएको छ भने २८ करोडको बिक्री भएको छ ।
नवौं स्थानमा रहेको क्यापिटल म्याक्सबाट २७ करोड ४९ लाखको खरिद भएको छ भने २७ करोडको बिक्री भएको छ ।
दशौं स्थानमा रहेको एबीसी सेक्यूरिटिजबाट ३१ करोडको खरिद भएको छ भने २१ करोड ७१ लाखको बिक्री भएको छ ।