शनिबार, श्रावण २,२०८३ 09:05:58
Bizshala
  • शनिबार, श्रावण २,२०८३ 09:05:58
Bizshala
Global IME Bank Limited

नेष्डो समृद्ध लघुवित्तको १७.३४ लाख कित्ता सेयरको लक इन अवधि आज समाप्त हुँदै

नेष्डो समृद्ध लघुवित्तको १७.३४ लाख कित्ता सेयरको लक इन अवधि आज समाप्त हुँदै
New Office

काठमाण्डौ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको लक इन अवधि आज समाप्त हुने भएको छ । संस्थाको संस्थापक तथा कर्मचारीरुको स्वामित्वमा रहेको सेयरको लकइ न अवधि आजदेखि समाप्त हुन लागेको हो ।  

संस्थाको सेयर रजिष्ट्रार ग्लोबल आइएमई क्यापिटलका अनुसार कम्पनीमा संस्थापक सेयर संख्या १७ लाख २१ हजार २५० कित्ता र कर्मचारी सेयर संख्या १२ हजार ७५० कित्ताको लकइन अवधि खुल्ने भएको हो ।  

लकइन अवधि सकिएपछि कम्पनीको संस्थापक सेयरधनीहरुको हकमा प्रचलित कानून बमोजिम खरिदबिक्री हुनेछ । संस्थापक सेयरमा सञ्चालक सदस्यमा रहेका व्यक्तिले बिक्री गर्न पाउनेछन् । त्यस्तै, कर्मचारीहरुको हकमा भने उच्च तहका कर्मचारीहरुले सेयर बिक्री गर्न पाउने छैनन् ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.