IME remit
  • मंगलवार, चैत्र १९,२०८१ 03:07:38
IME remit
Global IME Bank Limited

सेन्ट्रल फाइनान्सको संस्थापक सेयर बिक्रीमा

Hyundai Nepal
सेन्ट्रल फाइनान्सको संस्थापक सेयर बिक्रीमा
Nabil Bank Limited

काठमाण्डौ । सेन्ट्रल फाइनान्स कम्पनी लिमिटेडले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले एक सूचना जारी गर्दै संस्थापक सेयरधनी निर्मला राजभण्डारीको स्वामित्वमा रहेको २ हजार ५०६ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।  

Shivam Cement
Bizshala
CG Motors

यो सेयर खरिदका लागि संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन् । संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र कुपण्डोलमा रहेको कम्पनीको केन्द्रीय कार्यालय वा सेयर रजिष्ट्रार एनएमबी क्यापिटलमा आफूले खरिद गर्ने सेयर कित्ता खुलाई आवेदन दिनुपर्नेछ ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

निर्धारित समयभित्र सेयर खरिदका लागि आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा कम्पनीलाई उक्त सेयर बिक्री गरिने कम्पनीले जनाएको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X